७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

‘दिगो निकासका लागि संविधान संशोधन हुनुपर्छ’ : वरिष्ठ नेता महताे

दमक २०, माघ / जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुर्नस्थापना र निर्वाचन अहिलेको स्थायी समाधान नभएको बताउनु भएको छ । जनता समाजवादी पार्टी दमक नगर समितिले आज दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले वर्तमान समयमा यी दुवै बिकल्प मुलुकको लागि स्थायी समाधान नभएको बताउनु भएको हो । पार्टीको विभिन्न कार्यक्रममा सहभागी…