१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

सशस्त्र प्रहरी बल गाैरीगंजद्वारा पटका बरामद, खाल्डोमा पुरी पटका नष्ट

गाैरीगंज ४, कार्तिक / भारतबाट अबैध रुपमा नेपाल तर्फ पटका भित्रने क्रममा गाैरीगंजबाट चालीस हजार मूल्य बराबरको पटका बरामत गरेको छ ।सशस्त्र सीमा सुरक्षा वल गाैरीगंजबाट खटिएको प्रहरी टोलीले चकलेट बम (पटका) बरामद गरेको हो। सो पटकाको मूल्य करिब ४० हजार पर्ने सशस्त्र सीमा सुरक्षा वल गाैरीगंजका प्रहरी निरीक्षक केदारजङ्ग थापाकाे भनाई छ।गाैरीगंज गाउँपालिका वार्ड…