१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

फर्जी विद्यार्थी भर्ना गरेकाे भन्दै गाैरादह क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा तालाबन्दी

गाैरादह २६, फागुन / झापाको गौरादह नगरपालिकाको सामुदायिक क्याम्पस गौरादह बहुमुखी क्याम्पसको प्रशासनकक्षमा तीन बिद्यार्थी संगठनहरुले ताला लगाएका छन ।नजिकिदै गएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै निर्बाचन आचारसंहिता उल्लंघन गरेर क्याम्पस प्रशासनले फर्जि विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रसाशनमा आज शुक्रबार तालालगाएका हुन्।नेपाल विद्यार्थी संघ, रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल…