६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

सहारा नेपालकाे २५ औं साधारण सभा सम्पन्न, गाैरीगंज सेवा केन्द्रकाे खुद नाफा ४१ लाख ५६ हजार भएकाे प्रतिवेदन प्रस्तुत

गाैरीगंज १५, कार्तिक / सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था गाैरीगंज सेवा केन्द्रकाे २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा गाैरादह नगरपालिका वार्ड नं. ८ स्थित प्रभुधाम सेवा सदनकाे सभा हलमा भएकाे वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७८/७९ काे वार्षिक नीति कार्यक्रम र वजेट प्रस्तुत गरिएकाे…