२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

हामी शरणार्थी कि जमिनका मालिक ?

     भरत राजवंशी /        पृथ्वीको उत्पत्ति संगै विभिन्न जिबहरुको जन्म हुँदै गयो, रामापिथेकसको वंशजवाटै मानिसको पनि बिकासक्रम भएकै हो। अस्तित्व रक्षा, नश्ल बृद्धि र बाच्नलाई चाहिँने मुख्य स्रोतहरुको पहिचान गर्दै मानिस यो ब्रह्माण्डको चतुर जीव भएकै कारण खाना, पानी र बस्नलाई सुरक्षित गन्तब्यको खोज अनुसन्धान गर्ने बौद्धिक र सामाजिक प्राणी बन्न पुग्यो।…