६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

‘गौरीगंजबासीको भाग्य र भविष्यको फैसला गर्ने अवसर आएको छ’ – फूलवती राजवंशी

गाैरीगंज / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट झापाका १५ पालिका मध्ये गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष पदकी प्रत्यासी हुन कांग्रेस नेतृ फूलवती राजवंशी  । २०७४ कोे स्थानीय चुनावमा समेत सो पदमा उपविजेता बनेकी उनी अहिले दोश्रो पटक गाउँपालिका अध्यक्षको प्रत्यासीका रुपमा उभिएकी हुन । उनी कांग्रेसले झापा जिल्लाका स्थानीय तहमा बनाएका पालिका प्रमुख…