३१ भदौ २०८२, मंगलबार | Tue Sep 16 2025

गौरीगंजमा लागुऔषधसहित तीन जना नियन्त्रणमा

ब्राउन सुगरको सांकेतिक फोटो गौरीगंज ६, भदौ / झापाको गौरिगंज गाउँपालिका–२ परेवाखोपीस्थित सडकखण्डमा प्रहरीले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज दिउँसो करिब १२ बजे दक्षिण आपगाछीबाट पूर्वतर्फ तुलाचन चौक जाँदै गरेको प्र१–०१–०१३ प ७०९२ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्ने क्रममा सो घटना फेला परेको हो। चेकजाँचका क्रममा मोटरसाइकलको पछाडिको सिटमा सवार झापा…