१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

कांग्रेसबाट झापामा हारेका र पहुँचवालाहरुनै उम्मेदवार सिफारिस

दमक/  नेपाली कांग्रेसमा दोश्रो, तेस्रो पुस्ता मानिने नेताहरुले यसपटक पुस्तान्तरणको बहस चलाइरहँदा पार्टीका क्षेत्र र जिल्ला नेतृत्वले भने बर्षौदेखि पार्टीबाट उम्मेदवारको टिकट पाएर पनि चुनाव जित्न नसकिरहेकाहरुलाई उम्मेदवारका रुपमा दोहोरयाई तेहरयाई सिफारिस गरेका छन् ।यस अघि २०७९ मा सांसद बनेर मन्त्री समेत भइसकेकाहरुको नाम पनि मापदण्ड विपरित उम्मेदवारको रुपमा सिफारिस भएको पाइन्छ ।राष्टिय सभा सदस्यका…