५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आत्महत्यामा दुरूत्साहन अभियाेगमा गाैरीगंज माविका शिक्षक दास पक्राउ, सुरक्षाका लागि दमक थानामा

मृतक साेनी राजवंशी पिडित परिवारले प्रहरीमा दिएकाे जाहेरी गाैरीगंज २५ माघ / प्रहरीले झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज माविका शिक्षक पवन कुमार दासलाई आज बुधबार पक्राउ गरेको छ ।उनीलाई आत्महत्याकाे दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।गाैरीगंज गाउँपालिका वार्डनं. ३ कृपालटाेली बस्ने १७ बर्षिया साेनी राजवंशीले हिजाे मंगलवार…