काठमाडौं २८, चैत / संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । विरामी भएका कारण सभामुख ओनसरी घर्ती भने बैठकमा उपस्थित थिइनन् । उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं सुमेरु अस्पताल पुगेका थिए । कार्कीको…