२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

मेडिकल काउन्सिलको परीक्षा दिँदै गरेका नक्कली डाक्टर पक्राउ

काठमाडौं, चैत १३ - चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परिक्षामा भाग लिँदै गरेका दुई जना पक्राउ परेका छन् । नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा परीक्षा केन्द्रबाटै उनीहरु पक्राउ परेका हुन् । रौतहटको मतसरी-५ का राजिवकुमार झा र बाराको बहुअरी-४ का पृथ्वीनारायण यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले  रौतहटको मतसरी-५ का राजिवकुमार झा र…