काठमाडौं ६, वैशाख/ नेपालका राजनीतिक दलका नेताले गर्ने हरेक जसो नयाँ दिल्ली भ्रमणलाई प्राय: अर्थपूर्ण रुपमा हेर्ने र नियाल्ने गरिएको छ । नयाँ दिल्ली भ्रमणपछि देशको राजनीतिमा त्यसको ‘साइड इफेक्ट’ टड्कारो रुपमा परिहाल्ने नजिर स्थापित हुँदै आएकाले पनि दलका त्यस्ता नयाँ दिल्ली भ्रमणहरूले विशेष अर्थ बोक्ने गरेका छन् र आम रुपमा यसलाई चासोपूर्वक नियाल्ने गरिएको…