३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सिरुवा पर्व शुरु

गौरीगंज ३०,  चैत / नयाँ वर्षसंगै पुर्वी नेपालका राजवंशी समुदायले पानी छ्यापेर मनाउने सिरुवा पर्व सुरु भएको छ ।  नयाँ वर्षको आगमनसगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशीलगायत थारु, गनगाई, ताजपुरिया, माझी समुदायका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउादैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो पर्व तीन दिनसम्म मनाउने…