२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

भवन तथा तीन स्नान घाटको शिलान्यास सम्पन्न

विर्तामोड ४, चैत / राजवंशी समाज विकास समिति झापाको भवन तथा तीन स्नान घाट शिलान्यास गरिएको छ । विर्तामोड नगरपालिका स्थित रितनबारीमा रहेको जग्गामा सभा हलसहितको २ तल्ले भवन तथा तीन स्नान घाटको शिलान्यास भारतीय राजदुतावासका प्रतिनिधी सरजित सिंहले आज शनिवार गरेका हुन । कार्यक्रममा भवन निर्माणका लागि ५लाख रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको…