३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सरकारले पठायो मोर्चालाई वार्ताको लागि पत्र

काठमाडौं २६ , बैशाख  /सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुत  लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ । वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित वार्तामा आउन मोर्चालाई आग्रह गरिएको छ । समितिका संयोजक कमल थापाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ’प्रदेश सीमाकंनलगायतका विषयमा सहमति जुटाउन उच्चस्तरीय राजनितिक संयन्त्र गठन गरिसकिएको छ।’…