३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोचहरुको अद्योगति कसरी भयो ?

आत्माराम राजवंशी      /    बसाई सराई एउटा जटिल प्रकृया हो । साधारणतया मानिसहरु कम विकास भएको क्षेत्रमा आफ्ना न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति नहुने भएकोले त्यहाँबाट धेरै विकसित अथवा तुलनात्मक रुपमा सुविधायुक्त ठाउँमा बसाई–सराई सर्दछन् । यो प्रकृया मानव सभ्यताको शुरु देखि नै चलि आएको छ । बसाई –सराई दृष्टिबाट तुलनात्मक रुपमा कम विकसित र आर्थिक…