३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंजमा सार्वजनिक सुनुवाई, अधिकांसको विकास निर्माणमा जोड

गौरीगंज ३ , मंसिर / जिल्लास्तरीय सेवाप्रवाह, बजेट तथा योजना सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार झापाको गौरीगंजमा सम्पन्न भएको छ । जिल्लास्तरीय कार्यालय प्रमुखहरुको उपस्थितिमा भएको सुनुवाई कार्यक्रममा अधिकांस सहभागीहरुले यसक्षेत्रको सडक यातायात, कृषि, शिक्षा, महिलाको समस्या, विद्युत, खानेपानी, निर्माणधीन पक्की पुल र हुलाकी सडकको बारेमा जिज्ञासा राखेका थिए । झापा क्षेत्र नं. ६ का…