४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजका मुसलमानहरु मुहम्मदको वार्षिक उत्सव मनाए

गौरीगंज १६,मंसिर / हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा गौरीगंजका मुसलमानहरु विविध कार्यक्रमको आयोजना गरी आज भव्यताका साथ मनाएका छन् । उनीहरुले मुस्लमान बस्तीबाट झण्डासहित माइकिङ्ग गर्दै वृहत र्यालीको आयोजना गरी गौरीगंज बजार परिक्रममा गरेका छन् । सरकारले यसको अवसरमा हिजो सार्वजनिक विदा दिएको थियो । गौरीगंज आठमौजा मुसलमानबस्तीका नजिरोदीन मियाका…