४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाको वार्ड नं. १ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

गौरीगंज २३, माघ / गौरीगंज गाउँपालिकाका वार्ड नं. १ महाभाराले मंगलबार खुल्ला दिसामुत्त क्षेत्र घोषणा गरेको छ । झापा जिल्लालाई चैत्र मसान्त भित्र खुल्ला दिसामुत्त क्षेत्र घोषणा गर्नुपर्ने समयसिमा सक्नु अघि नै गौरीगंज गाउँपालिकाको वार्ड नं. १ ले खुल्ला दिसामुत्त वाड घोषणा गरेको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय…