४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दस मिनेटमा सुरक्षाकर्मी घटना स्थालमा पुग्ने ः मन्त्री कार्की

गौरीगँज १०, फागुन / प्रदेश नँ १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शहरी क्षेत्रमा फोन गरेको दस मिनेटमा र ग्रामिण क्षेत्रमा फोन गरेको आधा घण्टामा सुरक्षा कर्मी घटना स्थालमा उपस्थित हुने कुरा बताएका छन् । मन्त्री कार्कीले आजै सोहि अनुसारको निर्णाय भएको कुरा बताएका छन् । आज झापाको गौरीगँजमा पुर्व नेपाल बहुउद्देश्यीय…