४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जिल्लागत संरचना खारेज हुँदै

गौरीगँज २७, चैत / जिल्लागत संचनामा रहेका सरकारी कार्यालयहरु चैत २८ गतेबाट खारेज हुने भएका छन् । संघीय संरचना अनुसार स्थानीयतहबाट सेवा उपलब्ध हुने थालेपछि केही बाहेक अधिकांश जिल्लातहमा रहेका सरकारी कार्यालय २८ गतेबाट खारेज हुने भएका हुन् । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला शिक्षा…