४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रमजानमा राहत

गौरीगंज २०, जेठ / पर्वमा उपवास बसेका गरिब तथा बिपन्न मुस्लिम धर्मालम्बीहरुलाइ दान स्वरुप खाद्यान्न वितरण गरिएको छ । मुस्लिमहरुको महान पर्व रमजानको अवसर पारेर हेल्पिङ्ग ह्याण्ड संस्थाको पोषण युक्त खाद्यान्न २०१८ कार्यक्रम अन्तर्गत गौरीगंज गाउ“पालिका वार्ड नं. ६ का करिब १६० परिवारका ९ सय व्यक्तिलाई खाद्यान्न आज वितरण गरिएको हो । गौरीगंज गाउ“पालिका वार्ड…