१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

महिला सशक्तीकरण गाैरीगंजकाे ३ महिने विधुत जडान तालिम शुरू

गाैरीगंज ६, वैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा विधुत जडान सम्वन्धि ३ महिने तालिम शुरू भएकाे छ । युवाहरूलाई राेजगारीका अवसर सिर्जना गर्ने उधेश्यले सञ्चालन गरिएकाे तालिममा कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे आयाेजनामा सञ्चालन गरिएकाे तालिममा…