५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मृर्गौला पिडित बालिका भन्छिन – ‘मलाई बचाईदिनुहाेस’

गाैरादह १०, असाेज / झापा जिल्ला गौरादह नगरपालिका वडा न ४ निवासी बालिका पोख्रेल बिगत ८ वर्षदेखि मृर्गौला सम्बन्धि रोगले पीडित छिन । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकि उनको शारीरिक अवस्था कमजाेर बन्दै गएको छ । आमा पनि अर्कै संग बिबाह गरि गएकोले र उनका बुबाले पनि उनलाई सहारा नदिएकोले उनी अहिले आफ्नो…