५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेस विराटनगर राजधानीको पक्षमा, संसदीय दलको बैठक आज बस्दै

विराटनगर १८, असोज / नेपाली कांग्रेसले संसदीय एक नम्बर प्रदेश संसदीय दलको बैठक आज बोलाएको छ । बिराटनगरको परपरहेजमा बोलाईएको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल हुने बताईएको छ । २१ जना प्रदेश सभा सदस्य रहेको कांग्रेस एक नम्बर प्रदेश सरकारको प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । नेपाली कांग्रेसले प्रदेशको नाम…