५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपालीको सरदर आयु २०७७ सम्ममा ७३ वर्ष पुर्याउने लक्ष्य

काठमाडौं ६, कार्तिक / नेपालीको सरदर आयु विसं २०७७ सम्ममा ७३ वर्ष पुर्याउने लक्ष्य सरकारले राखेको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजात शिशु,…