५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

शहरी विकासको दावी– नयाँ शहर निर्माणको कामले गति लियो

विराटनगर १६, मंसिर/ सरकारले मुलुकभरका निर्माण गर्न लागेका १५ नयाँ शहरको कामले गति लिएको शहरी विकास तथा भवन निर्माण विभागले दावी गरेको छ । सरकारले तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजनाको काम एक साथ अघि बढाएको हो । सरकारले…