६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

११औं महिनाको अवधिमा प्रदेश सरकारले सबै भन्दा बढी कानुन निर्माण गरेकाे छ : मन्त्री कार्की

गाैरीगंज ३, माघ / आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले प्रदेश सरकारले प्रदेश संरचनाको ११औं महिनाको अवधिमा प्रदेशलाई बलियो बनाउने, सुदृढ गर्ने र संविधानले प्रदान गरेका अधिकारलाई व्यवस्थापन गर्ने गरि २४ वटा कानुन निर्माण गरेर कार्यान्वयनको प्रक्रियामा अघि बढेको बताएका छन् । मंगलबार झापाको गौरादहमा पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री कार्किले प्रदेश सरकारलाई…