६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सहारा नेपालकाे २ दिने युवा नेतृत्व तालिम सम्पन्न

गाैरीगंज ११, माघ / सहारा नेपालकाे २ दिने युवा नेतृत्व विकास तालिम आज समापन भएकाे छ । सेन्टर फर क्रिएटिभ लिडरसिफ र ह्यबिट्याट फर ह्ययुमानिटिकाे साझेदारीमा सहारा नेपालकाे आयाेजनामा गाउँपालिकाे सभा हलमा शुरू भएकाे तालिमकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए । तालिमकाे पहिलाे सत्रमा दिगाे विकासका लागि समुदायलाई चाहिने आवश्यक तत्वहरू, नेतृत्वका लागि…