६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकाे एक विधालय नजिक बम फेला, स्थानिय त्रसित

गौरीगञ्ज २३, माघ / झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । विद्यालयको उत्तर तर्फ रहेको बाँस झ्याङमा आज दिउँसो एक्कासी बम जस्तो देखिने शकांस्पद बस्तु फेला परेपछि सो क्षेत्र आतकिंत बनेको हो । दुईवटा बोतलमा तार बेरिएको र छेउमा…