६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा १४ लाई डेंगु संक्रमण

    गाैरीगंज ३, असार /  डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हरेक वर्ष फरक-फरक जिल्लामा डेंगुले प्रकोपको रूप…