काठमाडौं १५, वैशाख / कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार नाघेको छ। नेपाली समय अनुसार सोमबार दिउसो तीन बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार ९ सय ३५ पुगेको छ। नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक…