१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

गाैरीगंजमा ५० बेडकाे क्वारेन्टाइन तयार

गाैरीगंज २४, चैत / गाैरीगंज गाउँपालिकामा ५० बेडकाे क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा उत्त संख्यामा क्वारेन्टाइन स्थापना गरिएकाे हाे । प्रमुख जिल्ला अधिकारी उदय राणा मगर, प्रहरी उपरिक्षक कृष्ण काेईरालालगायतकाे टाेलीले आज साेमवार यहाँ व्यस्वस्था गरिएकाे क्वारेन्टाइनकाे अवलाेकन गर्दै ५० वेडकाे…