गौरादह ७, असार/ स्थानीय तहको निर्वाचन परिणाम पछि राजनीतिक बेमेल र लामो समय सम्म प्रशासनिक त्रुटीको शिकार बनेको गौरादह नगरपालिका आफ्नो बार्षिक नीति तथा कार्यक्रमको छलफलमा छ । हिजोदेखि छैठौं नगर सभामार्फत आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेर छलफलमा व्यस्त रहेको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री…