१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

गाैरीगंजमा थप १ जनामा काेराेना संक्रमण भएकाे पुष्टि

गाैरीगंज ३२, जेठ/  गाउँपालिका वार्ड नं. ५ का १ जना २१ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । भारतकाे लुधियानाबाट आएका उनलाई खजुरगाछी माविकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । याेसंगै गाैरीगंजमा काेराेना संक्रमित १६ जना पुगेकाे छ । जसमा ३ जना उपचारपछि घर फर्किएका छन् ।  नेपालमा थप ४२५ जनामा…