गाैरीगंज १४, असार / केहिदिनकाे अविरल वर्षाका कारण जिल्लाका नदीनालाहरूमा पानीकाे सतह बढेकाे छ । पछिल्लाेसमय माैसम सक्रिय भएसंगै जिल्लाका रतुवा, कमल, बनियानी, कनकाईलगायत नदिनालाहरूमा पानीकाे सतह बढेकाे हाे । नदी नालामा पानीको सतह बढेपछि झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल,…