७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बर्षेनी कामको गुणस्तर सुधार्दै अघि बढ्दैछौं – अध्यक्ष बाबुराजा श्रेष्ठ

स्थानीय तहमा जनप्रतिनिधिको कार्यकालको आधा समय वितिसकेको छ । गौरीगञ्ज गाउँपालिका ग्रामिण भुभागमा पर्ने भारतिय सीमा क्षेत्रसंग जोडिएको पुरानो गाउँ हो । साविकका गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारी गाविसलाई समायोजन गरेर बनाइएको गौरीगञ्ज गाउँपालिका देशभरका स्थानीय तहहरुसंगै कार्यान्वयनमा आएको हो । बाबुराजा श्रेष्ठ यो गाउँपालिकाका निर्वाचित अध्यक्ष हुनुहुन्छ । प्रस्तुत अध्यक्ष श्रेष्ठसंग जनप्रतिनिधिको निष्कर्षका लागि…