८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज गाउँपालिकालाई आज बस्ने बैठकमा तत्काल पाँच निर्णय गर्न सुझाव

गाैरीगंंज गाउँपालिकाले आज मंगलवार बस्ने वैठकमा तत्काल ५ वटा निर्णय गर्न जरूरी देखिन्छ । यस काेचिला न्युज परिवारले यी पाँच वटा निर्णयहरू हाललाई यस गाउँपालिकावासीका लागि अति आवश्यक ठहर गरेकाे हुदाँँ सुझावका लागि पेश गरिएकाे छ । १.  सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । लकडाउन लम्बिएकाे कारण सामाजिक सुरक्षा भत्ता घर घर मै गई वितरण…