१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

बैगुन्धुरामा झुन्डिएर एक महिलाकाे मृत्यु

दमक / झापा गौरादह -९ बैगुन्धुरामा आज बिहान एक महिला आफनै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन ।सो वडाका वडा सदस्य कृष्ण गौतमका अनुसार अन्दाजी ३३ बर्षिया स्थानीय मिना कार्की ( निरौला) बिहान करिब ९ बजे आफनै घरको भान्सा कोठामा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनी बैगुन्धुरा अंग्रेजी बोर्डिङ…