गौरीगंज ३, असाेज / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्य परिवारलाई मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद ३० हजार रूपैयाँ हस्तान्तरण गरेको छ । सहारा नेपाल गौरीगंजले गाैरादह नगरपालिका वार्ड नं. ९ खजुरवारी घर भएका राम बहादुर श्रेष्ठलाई उक्त रकम शुक्रवार हस्तान्तरण गरेको हो । उनकी अामा कृष्ण कुमारी श्रेष्ठकाे ८४…