८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

नेपालकाे नयाँ नक्शा नेपाल प्रवेशकाे पुर्वीद्वार काँकडभिट्टामा राखियाे

काँकडभिट्टा २८, जेठ/ नेपाल सरकारले भरखरै सार्वजनिक गरेकाे नेपालकाे नक्शा विहीवार नेपाल प्रवेशकाे पुर्वीद्वारमा राखिएकाे छ । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनकाे संयाेजनमा भएकाे कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गाेपालचन्द्र बुढाथाेकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चाैडाईकाे हाेडिङ्गबाेर्डमा बनाईएकाे नयाँ नेपालकाे नक्शाकाे विधिवत…