८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजकाे एकता कृषि समुहले मनायाे धान दिवस

गाैरीगंज १५, असार / आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । यसै सन्दर्भमा झापाकाे गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ खजुरगाछीमा धान दिवस मनाएकाे छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन यहाँकाे श्री एकता पशुपालन तथा…