१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शरिरकाे राेग प्रतिरक्षा क्षमता वृद्धि गर्ने औषधि ‘आर्सेनिक एल्बा’ काेराेनाकाे संक्रमणलाई कमजाेर बनाउन सकिने

गाैरीगंज १२, जेठ / अखिल नेपाल हाेमियाेप्याथी एशाेसिएसन केन्द्रीय समितिले आज एक कार्यक्रमका बीच गाैरीगंजमा शरिरकाे राेग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने औषधि 'आर्सेनिक एल्बा' हस्तान्तरण गरेकाे छ । ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे प्रांगणमा संविधानसभा सदस्य दिपक कार्कीकाे उपस्थितिमा समितिले गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त अाैषधि हस्तान्तरण गडरेकाे हाे । भारतीय सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकामा…