५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा राेजगारीका लागि धमाधम आवेदन दिदै

गाैरीगंज १०, जेठ / गाैरीगंज गाउँपालिकाले प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत वेराेजगारी युवाका लागि आवेदन आव्हान गरेकाे छ । गाउँपालिकाले ६ वटै वडाबाट वेराेजगार युवाहरूलाई राेजगार दिने भनी आवेदन आव्हान गरेकाे हाे । प्रधानमन्त्री स्वाराेजगार कार्यक्रम अन्तर्गत वेराेजगार युवाहरूका लागि ३० लाख रूपैयाँ बजेट गाउँपालिकामा आएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनका अनुसार छनाैट भएका…