२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

प्रदेश १ मा सबैभन्दा बढी युवा काेराेना संक्रमित

विराटनगर १, भदाै / ‘म युवा हुँ र तन्दुरुस्त छु, त्यसैले मलाई कोरोना लाग्दैन’ भन्ने भ्रम नपाल्नुहोला । किनभने प्रदेश १ सामाजिक विकास मन्त्रालयको विश्लेषणअनुसार यस प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा युवा नै छन् । त्यो पनि २१ देखि ३० वर्ष उमेर समूहका । सामाजिक विकास मन्त्रालयले ३२ साउनमा प्रकाशित गरेको तथ्यांकअनुसार प्रदेश १…