५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंज – २ कोरोवारीको चउनी सिमसार तथा कछुवा संरक्षणको बजेट आधा भन्दा बढी फिर्ता

यो कछुवाको तस्वीर गुगलबाट लिइएको हो ।  गौरीगंज १७, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोवारीमा प्राकृतिकरूपमा रहेको चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि विनियोजित रकमको आधा भन्दा बढी रकम फिर्ता भएको छ । आर्थिक बर्ष ०७६ / ७७ मा प्रदेश सरकारले चउनी सिमसार तथा कछुवा संरक्षण केन्द्रको संरक्षणका लागि २० लाख  रुपैयाँ वजेट…