फाईल फाेटाे कचनकवल १८, भदाै / यहाँका दुई जना कृषककाे धान खेतका लागि ल्याउदै गरेकाे ३ बाेरा रासायनिक युरिया मल प्रहरीले नियन्त्रणमा लिएकाे छ । कचनकवल गाउँपालिका वार्ड नं. ७ बस्ने नारायण राजवंशी र हल्दिवारी गाउँपालिका वार्ड नं. २ बस्ने कृष्ण राजवंशीकाे अाज विहान ८ बजे सगरमाथा चाैक नजिक सोमबारे शस्त्र प्रहरी चौकीबाट खटी गएकाे…