४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाह्रदशी गाउँपालिकामा प्रतिष्ठानद्वारा राजवंशी जातिलाई प्रथम जाति घाेषणा गर्नु पर्ने माग

राजगढ २२ , असार / बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक राजवंशी जातिलाई घोषणा गरिनुपर्ने राजवंशी विकास प्रतिष्ठानले माग गरेको छ ।प्रतिष्ठानले आज बाह्रदशी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्राचीन कालदेखि बसोबासित मुख्य बासिन्दा भएको सप्रमाणका आधारमा राजवंशी जातिलाई बाह्रदशी गाउँपालिकाको प्रथम नागरिक घोषणा गरिनुपर्ने माग गरेको हो । बाह्रदशीभित्र प्राचीनकालदेखि बसोबास गरी यहाँको भूमिलाई आवाद र सिंचित…