१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

‘कृषि क्षेत्रलाई जापानले उधोगको रुपमा लिएको पाइयो,’ – अध्यक्ष फूलवती राजवंशी

गौरीगंज ७, भाद्र / झापाका चार स्थानीय तहका प्रमुख सहित १२ जना जापानको कृषि अध्ययन भ्रमण गरिरहेका छन् ।जाइकाको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका महानिर्देशक शुशिल चन्द्र राई, उपमहानिर्देशक टिकाराम बराल,…