४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते

झापा ५, चैत/ ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडा भन्ने स्थानमा आज बिहान कार दुर्घटनामा परेको झापाका प्रहरी नायब निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिए । तीव्र गतिका कारण गाडी अनियन्त्रित बनेको बताइन्छ । घाइतेमध्ये…